हाम्रो उद्देश्य सधैं अटिजम, विशेष शिक्षा र बाल विकास सम्बन्धी ज्ञान सबैका लागि सहज र पहुँचयोग्य बनाउनु हो। नेपाली भाषामा सामग्री सुरु गरेर हामी नेपालभरिका अभिभावक, हेरचाहकर्ता, शिक्षक तथा समुदायसम्म अझ नजिक पुग्ने आशा गरेका छौँ।
तपाईंहरूको निरन्तर साथ र सहयोगले हामीलाई अझ राम्रो काम गर्न प्रेरणा दिइरहेको छ। यस नयाँ यात्रामा हामी तपाईंहरूलाई नेपाली सामग्री पढ्न, शेयर गर्न र समर्थन गर्न हार्दिक अनुरोध गर्दछौँ 🇳🇵
Special Minds Support को हिस्सा बन्नुभएकोमा धन्यवाद 🙏🇳🇵
Comments